AD_ Wide Top

मनोज गजुरेलकी श्रीमती अब गायिका

२०७४ कार्तिक १६ बिहीवार  |   Gufgaf

below social share detail page adv


loading...
मनोज गजुरेलकी श्रीमती अब गायिका

काठमाण्डौ  कार्तिक १६ ✎

हाँस्यव्यङग्यका किङ कलाकार मनोज गजुरेलकी श्रीमती मीना गजुरेलले गीत गाउन शुरु गरेकी छिन् । उनले ‘हेरको तिमीलाई’ बोलको कभर गीत गाएर आफ्नो कला बाहिर ल्याएकी छिन् ।

पहिले देखि नै गायनमा रुचि भएकी मीनाले अहिले फूर्सदको समयमा गायनलाई समय दिएको बुझिन्छ । पेशाले डिजाईनर मीना केही समय अगाडि बुटिक छोडेर अहिले घरमै छिन् ।

उनले छोरीको हेरचाहको लागि भन्दै बागबजारको बुटिक बन्द गरेकी थिईन् । घरमा छँदा उनको साथ छोरीको लागि त छँदै छ साथ साथै गायनलाई पनि उनले समय दिन भ्याएकी छिन् ।

मीनाले आफूले गाएको कभर गीतलाई सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै सबैको हौसला र मायाका कारण आफूले कभर गीतहरु गाउन शुरु गरेको बताएकी छिन् । खासमा केही दिन अघि उनले यहि गीत गाएर फेसबुकमा सेयर गरेकी थिईन् । जसलाई सुनेर धेरैले राम्रो प्रतिकृया दिएका थिए । अहिले भने ‘मेरो रहरमा’ नामक युट्युब च्यानल खोलेर उनले गीत अपलोड गरेकी छिन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com