AD_ Wide Top

दीपिकाको गालामा रणवीर कपूरका भाईको चुम्बन

२०७४ कार्तिक २० सोमबार  |   Agency

below social share detail page adv


loading...
दीपिकाको गालामा रणवीर कपूरका भाईको चुम्बन

एजेन्सी कार्तिक २० ✎ 

अभिनेत्री दीपिका पादुकोण यतिबेला‘पद्मावती’को छायाकंन सकाएर बसेकी छिन् । यहि अवसरमा दीपिकाले आईतबार आफ्नै घरमा एक पार्टी राखेकी थिईन् । उनको पार्टीमा रणवीर सिंह सहित बलिवुड सेलिब्रेटीको बाक्लो उपस्थिति रह्यो । दीपिकाको पार्टीमा उनका पूर्व प्रेमी रणवीर कपूरको उपस्थिति त थिएन । तर रणवीरका फूपुका छोरा आदर जैन र अरमान भने पुगेका थिए ।

दीपिका पादुकोणयी दुईले पार्टीमा दीपिका सँग खुब मस्ती गरे । सँगै ड्रिंक गर्नुका साथै तस्बिर पनि खिचे । आदर जैनले सामाजिक सञ्जालमा दीपिका सँगको एक तस्बिर सेयर गरेका छन् जसमा उनले दीपिकालाई किस गरेको देख्न सकिन्छ । तस्बिरमा अरमान पनि छन् । अहिले यो तस्बिरले सामाजिक सञ्जाल र मिडियामा चर्चा बटुली रहेको छ ।

दीपिकाको पार्टीका बलिवुड सेलिब्रेटीका छोराछोरीहरुले पनि मस्ती गरे । पार्टीमा श्री देवीकी छोरी जान्वी कपूर, सेफ अलि खानकी छोरी सारा अलि खान । शाहिद कपूरका भाई ईशान खट्टर लगायतको उपस्थिति रह्यो ।

यसका साथै पार्टीमा शाहरुख खान पत्नी गौरी सँग पुगे भने निर्माता करण जोहर र डिजाईनर मनिष मल्होत्रा आफ्नो मित्रता झल्काउँदै । त्यस्तै अमिताभ बच्चनकी छोरी स्वेता नन्दा सहित सोनाक्षी सिन्हा, आलिया भट्ट, आथिया शेट्टी, कृती सेनोन, ईमरान खान लगायतको पनि पार्टीमा उपस्थिति थियो ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com