AD_ Wide Top

फर सि च्यानलको पपुलर भिडियोको नम्बर १मा छक्का पञ्जा दुई को चचचच हुर्इृ

२०७४ कार्तिक २२ बुधवार  |   Gufgaf

below social share detail page adv


loading...
फर सि च्यानलको पपुलर भिडियोको नम्बर १मा छक्का पञ्जा दुई को चचचच हुर्इृ

काठमाण्डौ   कार्तिक २२ ✎

प्रदर्शनको ५१ दिनको नजिक रहेको चलचित्र छक्का पञ्जाले बिभिन्न रेकर्ड राख्दै आएको छ । ओपनिङ ब्यापारमा सर्बाधिक कलेक्सन गर्ने देखि सबै भन्दा धेरै हल पाउने लगायतका रेकर्ड आफनो नाममा लेखाई सकेको छक्का पञ्जा दुई सर्बाधिक आम्दानी गर्ने सिनेमाको रेकर्ड ब्रेक गर्ने दौडमा पनि छ । यसैबीच छक्का पञ्जा दुईको प्रमोशनको लागि तयार गरिएको चचचच हुई बोलको गीति जिंगलले पनि रेकर्ड राखेको छ । एक महिनामा झण्डै ९लाख भ्यूअर्स पाएको झण्डै ढेड मिनेटको यो गीति जिंगल फर सि च्यानलको पपुलर भिडियाको नम्बर एकमा पर्न सफल भएको छ ।


यो संगै यहि जिंगलको मेकिङ भिडियो पनि ७ लाख भन्दा माथीको भ्यूअर्स बटुल्दै पपुलर भिडियो अन्र्तगत चौथो नम्बरमा पर्न सफल भएको छ ।

यो गीति जिंगलमा गीतकार लोकराज अधिकारीको शब्द रहेको छ । टंक बुढाथोकीको संगीत रहेको गीतमा बुढाथोकी सहित दिपाश्री निरौला, जितु नेपाल मुन्द्रे, केदार घिमिरे माग्ने बुढा को स्वर रहेको छ । यो गीति जिंगललाई रेडियो अडियोले निर्माण गरेको हो ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com