AD_ Wide Top

‘लुट २’ पाइरेसीको मारमा पाइरेटरको खोजी हुदै

२०७४ कार्तिक २३ बिहीवार  |   Gufgaf

below social share detail page adv


loading...
‘लुट २’ पाइरेसीको मारमा पाइरेटरको खोजी हुदै

काठमाण्डौ कार्तिक २३ ✎

gufgaf@looot2गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘लुट २’ पाइरेसी भएको छ । फेसबुकमा ‘वाच भिडियो अनलाइन’ नामक पेजमा पार्ट १ र पार्ट २ गरी पहिले अपलोड गरिएको थियो । तर केहि समय पछि त्यो पेज बाट हटाइएको छ । तर २१ घन्टा अगाडी अन्य केहि फेसबुक पेजमा पनि अपलोड गरिएको छ । Troll Sindhuli ツEXPLORE YOURSELFपेजमा अपलोड गरिएको छ ।
सिनेमा पाइरेसीका बारे आफूले सुनेको र यसबारे सहकर्मी हरु संग छलफलमा रहेको निर्माता माधव वाग्लेले जानकारी दिएका छन । वाग्लेले प्रतिलिपि अधिकार ऐन अनुसार पाइरेटरलाई कारवाहि प्रकृया अगाडि बढाइने बताएका छन ।
यस अघि छक्का पञ्जा, ड्रिम्स, पशुपति प्रसाद, लगायतका केही चलचित्रहरु पनि पाइरेसीको मारमा परेका थिए ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com