AD_ Wide Top

सबिन र आठ बर्षिया दीक्षाको गज्जबको नृत्य‘भाईरल भैदियो’

२०७४ कार्तिक २४ शुक्रवार  |   Gufgaf

below social share detail page adv


loading...
सबिन र आठ बर्षिया दीक्षाको गज्जबको नृत्य‘भाईरल भैदियो’

काठमाण्डौ कार्तिक २४ ✎

सिनेमा ‘रेशमफिलिली’को ‘पिरतीको छाता ओढाउँला’ ’डायरी’को ’मायामाया’माजस्ता गीतका लेखक तथा संगीतकार मानस राजले नयाँ ‘भाईरल भैदियो’ सार्वजनिक गरेका छन् । उनकै आवाज रहेको ‘भाईरल भैदियो’को भिडियो सार्वजनिक भए लगत्तै साँच्चिनै भाइरल भएको छ । यो समाचार तयार पार्दासम्म यो गीत युट्युब ट्रेण्डिङको २ नम्बरमा परेको छ भने एक दिन नपुग्दै झण्डै एक लाख पटक हेरिएको छ ।

भिडियोमा एक युवतीलाई एकोहोरो माया गर्ने युवकले आफ्नो मनको कुरा नृत्य शैलीमा व्यक्त गरिरहेका छन् । मनको याद भाईरल भएको भन्दै युवतीको पछि–पछि ती युवक देखिन्छन् । सबिन कार्की, मेरी खत्री, सबरिना गुरुङ, शुभम भुजेल लगायतका कलाकारहरुको अभिनय रहेको यस गीतमा आठ बर्षिया दीक्षा ठकुरीले समेत अभिनय गरेकी छिन् । धादिङ्की८बर्षिया दीक्षाले यसअघि केहि गीतका कभर भिडियोमा नृत्य गरेकी थिइन् ।

मानस राजको स्वर, शब्द तथा संगीत रहेको यस गीतको भिडियो सबिन कार्की ’बिस्ट’को निर्देशन र सम्पादनमा तयार भएको हो ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com