AD_ Wide Top

‘साढे सात’को पहिलो गीत ‘गजब हुनेछ’सार्वजनिक

२०७४ कार्तिक २६ आइतवार  |   Gufgaf

below social share detail page adv


loading...
‘साढे सात’को पहिलो गीत ‘गजब हुनेछ’सार्वजनिक

काठमाण्डौ कार्तिक २६ ✎

साम्तेन भुटिया निर्देशित सिनेमा ‘साढे सात’को पहिलो गीत सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार ‘गजब हुनेछ’ बोलको गीत सार्वजनिक गरेको हो ।
अमृत खतिवडाको शब्द, स्वरुप राज आचार्यको संगीत र किरण गजमेरको स्वर समावेश गीतमा सत्यराज आचार्य र सुप्रिया कटुवाललाई फिचरिङ गरिएको छ ।

सिनेमा फाल्गुन ११ मा रिलिज गरिने छ । यस अघि सातौ महिनाको मध्यतिर प्रदर्शन गर्ने भनिएको थियो । गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यको समेत लगानीमा बनेको सिनेमामा नाकाबन्दीको समयमा एक फोटो पत्रकारले भोगेको समस्याका बारेमा केन्द्रित छ । सिनेमामा नायक सत्यराज आचार्य फोटो पत्रकारको भुमिकामा छन ।

सिनेमामा सत्य स्वरुप संगै सुनिल थापा, नरेश देव पन्त, डी.जे सन्तोष, र साम्तेन भुटियाले संयुक्त लगानी गरेका हुन । सिनेमामा अभिनेत्री मेनुका प्रधान, कामेस्वर चौरासिया, सुनिल थापा, सुप्रिया कटुवाल लगायतको मुख्य भूमिका छ ।
सिनेमामा निर्देशक भुटिया कै पटकथा र सम्पादन रहेको छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com