AD_ Wide Top

प्रियंका, स्वस्तीमा, विपिन र पलले के भने रेडियो अडियोलाई ?

२०७४ मंसिर २१  |   Gufgaf

below social share detail page adv


loading...
प्रियंका, स्वस्तीमा, विपिन र पलले के भने रेडियो अडियोलाई ?

काठमाण्डौ मंसिर  २१   ■ 

मंसिर २१ अर्थात आजको दिन रेडियो अडियोले आफनो नियमित प्रसारणको १० बर्ष पूरा गरेको छ । २०६४ साल भदौ १२ गते गाईजात्राको दिनदेखि परिक्षण प्रसारण थालेको रेडियो अडियोले आफ्नो औपचारिक नियमित प्रसारण मंसिर २१ अर्थात आजैको दिन देखि सुरु गरेको थियो । आजको दिनमा हाँस्य कलाकारले मात्रै नभयर सिने कलाकार र गीतसंगीतका श्रष्टाले पनि शुभकामना दिईरहेका छन् ।


gufgafविपिन कार्की – रेडियो अडियो दशाँै वर्ष पुगेर एघार वर्ष लागेकोमा हार्दिक बधाई दिन चाहन्छु ।


Kali-prasad-Baskota9काली प्रसाद बास्कोटा– रेडियो अडियोले दशाँै वर्ष पूरा गरेर एघारौँ वर्षमा प्रवेश गरेको छ । त्यसको उपलक्ष्यमा म गायक, सङ्गीतकर्मी काली प्रसाद बास्कोटा रेडियो अडियोलाई धेरै धन्यवाद भन्दै आगामी दिनको लागि धेरै–धेरै शुभ कामना व्यक्त गर्न चाहन्छु ।


पल शाहपल शाह
रेडियो अडियोले दश वर्ष पूरा गरेर एघार वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हार्दिक शुभ कामना दिन चाहन्छु । हामी श्रोतालाई रेडियो अडियोले मनोरन्जन दिईरहेको छ । यसरी नै आगामी वर्ष सम्म पनि हामीलाई मनोरन्जन दिईरहोस र हामी कलाकार, दर्शक र रेडियो अडियोको सम्बन्ध सधै यसरी राम्रो भईरहोस ।


स्वस्तिमा खड्का
रेडियो अडियोलाई दश वर्ष पूरा भएर एघार वर्षमा टेक्नु भएकोमा धेरै बधाई । रेडियो अडियोको सबै जना र रेडियो अडियोलाई हार्दिक बधाई र शुभ कामना । यसरी सधै हँसाई रहनुहोला । यसरी मनोरन्ज दिईरहनुहोला ।


Priyankaप्रियंका कार्की
रेडियो अडियोको एनिभर्सरीमा बधाई दिन चाहन्छु । रेडियो अडियोको कतिपय कार्यक्रमले मनोरन्जनको साथै शिक्षा पनि दिँदै आएको छ । यो सुन्दा को पल नै निकै रमाईलो हुन्छ । रेडियो अडियोमार्फत आउँदो समयमा पनि यसरी राम्रो–राम्रो कार्यक्रम सुन्न पाऊँ र रेडियो अडियोको सबै टिमलाई धेरै शुभ कामना ।


सिर्जना सुब्बासिर्जना सुब्बा
रेडियो अडियो मलाई निकै मन पर्न रेडियो पनि हो । यो मैले पहिला बाट नै सुन्ने रेडियो हो । यसमा त्यो समयमा निकै राम्रो राम्रो गीत बज्ने गथ्र्यो र एकदमै मन पथ्र्यो र पहिला बाट नै यो रेडियो सुन्ने गर्थेँ । आज चाहि एघार वर्ष लागेको रहेछ रेडियो अडियो । एकदमै जवान हुन लागेछ । उकदमै शुभ कामना । अझ यस्तै गरी धेरै दर्शकको मन जित्दै जाओस रेडियो अडियोले भनेर शुभ कामना दिन चाहन्छु ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com