AD_ Wide Top

below social share detail page adv

राती सुत्ने समयमा दुध पिउनाले हुने १० फाईदा



loading...
राती सुत्ने समयमा दुध पिउनाले हुने १० फाईदा

हामीले दिनहुँ सुत्ने समयमा दुध पिउनु स्वास्थ्यको लागि फाईदाजनक हुन्छ । दुधले हामीलाई शक्ति दिन्छ । दुधमा हुने क्याल्सियम र प्रोटिनले हड्डीलाई बलियो बनाउँछ । आज हामी जीवनमन्त्र अन्र्तगत राती सुत्ने समयमा दुध पिउनाले हुने १० फाईदाका बारेमा जानकरी दिँदैछौँ ।

छालामा निखार-दुधले शरीरलाई हाईड्रेड राख्छ, जसले हाम्रो छालामा चमक आउँछ ।

डायबिटीजबाट बचाउँछ-दुधले हाम्रो रगतमा चिनीको मात्रालाई कन्ट्रोल गर्न मदद्त गर्छ । जसका कारण हामी डायबिटिजबाट बच्छौँ ।

मसल्स बलियो बनाँउछ-दुधमा प्रोटिनको मात्रा धेरै हुन्छ । यसले हाम्रोे मसल्स बलियो बनाउन मद्दत गर्छ ।

अर्थराईटिस-यसमा क्याल्शियमको मात्रा धेरै हुन्छ । जसले हाम्रो हड्डीहरु बलियो हुन्छन् । यसले हामीलाई अर्थराईटिसबाट पनि बचाउँछ ।

दाँत बलियो-दुधमा हुने फस्फोरसले दाँत बलियो हुन्छ । साथै दाँतको दुखाईको समस्याबाट पनि हामी टाढा रहन्छौँ ।

मुटुको समस्या-दुधले शरीरमा कोलेस्ट्रोलको मात्रालाई पनि कन्ट्रोल गर्छ । यसले हामीलाई मुटुको समस्याबाट टाढै राख्छ ।
क्यान्सर-दुधमा भएको लिनोलिक एसिडले क्यान्सरबाट बचाउँछ ।

आँखाको ज्योति-दुधमा भिटामिन “ए” हुन्छ । यसको कारणले आँखाको ज्योति कम हुन पाउँदैन ।

एनिमिया-दुधमा हुने फलामले शरीरमा रगतको कमी हुन दिँदैन ।

कमजोरी-दुधमा राईबोफ्लेविन हुन्छ । यसले कमजोरी हट्छ र एनर्जी लेवल बढ्छ ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित जीवनमन्त्रहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com