AD_ Wide Top

एक साता पछि शान्ति ठटाल पलेँटीमा गुञ्जदै : रिहर्सल जारी


below social share detail page adv


loading...
एक साता पछि शान्ति ठटाल पलेँटीमा गुञ्जदै : रिहर्सल जारी

नेपाली भाषाको चलचित्रमा संगीत भर्ने पहिलो महिला संगीतकार तथा गायिका शान्ति ठटाल पलेँटी शृंखलामा असार १६ गते प्रस्तुत हुने भएकी छन् । केहि दिन यता पलेँटीको तयारी स्वरुप रिहर्सल भैरहेको छ ।
दाजिलिङमा रहेर नेपाली संगीतमा योगदान दिने ठटालले ‘परालको आगो’ र ‘बाँच्न चाहनेहरू’ मा संगीत दिएकी छन ।

त्यस्तै उनी ‘सम्हालेर राख’, ‘मेरो दुस्खी मन’ जस्ता कालजयी गीतबाट श्रोतामाझ गायीकाका रुपमा परिचित छिन । पलेँटीका संयोजक तथा गायक तथा संगीतकार आभाषका अनुसार ठटाललाई मीना निरौला र सोनू राईले गायनमा साथ दिनेछन । वाद्यवादनतर्फ दिनेश रेग्मी बुद्ध लामा ,सुन्दर महर्जनले, सन्देश महर्जन र सुरजकुमार प्रधानले साथ दिनेछन् । पलेँटीमा ठटालको यो पाँचौ प्रस्तुति हो पलेँटी शृंखला नेपालयले सन् २००५ देखि शुरु गरेको सांगीतिक कार्यक्रम हो । पलेँटी अँग्रेजी पात्रो अनुसार महिनाको अन्तिम शुक्रबार हुने गर्छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित कला साहित्य


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com