AD_ Wide Top

khuldulee.com

  • बच्चामा एचआईभी सर्न नदिन अपनाउनुस यी साबधानी बच्चामा एचआईभी सर्न नदिन अपनाउनुस यी साबधानी

    एचआईभी संङ्क्रमित गर्भवतीले बच्चा जन्माउनु पूर्व ,जन्माउने अवधिमा र बच्चा जन्माएपछि उपयूक्त हेरचाह गरेमा बच्चामा एच आई भी सर्ने जोखिमलाई १ देखि २० प्रतिशतसम्म कम गर्न स..

  • प्रजनन् प्रक्रिया र परिवार नियोजनमा पुरुषको कस्तो भुमिका रहन्छ ? प्रजनन् प्रक्रिया र परिवार नियोजनमा पुरुषको कस्तो भुमिका रहन्छ ?

    ऐतिहासिक रुपमा हेर्दा परिवार नियोजन तथा प्रजनन् स्वास्थ्य कार्यक्रमहरुले प्रायजसो महिलाहरुलाई नै पुर्णरुपमा केन्द्रित गरेको पाईन्छ । महिलाले नै गर्भवती तथा प्रसुति जोखि..

  • यौनरोगले निम्त्याउन सक्छ बाँझोपन , यी हुन यौनरोग कम गर्ने उपायहरु यौनरोगले निम्त्याउन सक्छ बाँझोपन , यी हुन यौनरोग कम गर्ने उपायहरु

    सामान्यतया महिलाहरुको योनी वा पुरुषहरुको लिङ्गमा रहिरहने सुक्ष्म जीवाणु र किटाणुहरुले अनुकुल अवसरहरु प्राप्त भएमा वा यौनक्रियाद्धारा वा अस्पतालहरुमा उपचारको क्रममा प्रज..

  • पुरुषमा पनि हुन्छ स्तन क्यान्सर, यसबाट बच्ने उपायबारे थाहा पाईराख्नुहोस् पुरुषमा पनि हुन्छ स्तन क्यान्सर, यसबाट बच्ने उपायबारे थाहा पाईराख्नुहोस्

    स्तन क्यान्सरको कारण के हो र यसबाट बच्ने उपाय के हो ? उत्तर : विभिन्न अङ्गका क्यान्सरहरुमध्ये स्तनसम्बन्धी क्यान्सर बढी पाइने क्यान्सरहरु मध्ये नै पर्छ । नेपालमा स्तनको..

  • पाठेघरको क्यान्सर किन हुन्छ ? पाठेघरको क्यान्सर किन हुन्छ ?

    पाठेघरको मुखको क्यान्सर हुनुको कारणहरु के – के हो र कसरी हुन्छ ? उत्तर : महिलाहरुमा हुने क्यान्सरहरुमध्ये बढी नै मात्रामा पाइने पाठेघरको मुखको क्यान्सर हो । यो पाठेघरको..

  • तेस्रो लिङ्गीहरु यौन चाहना कसरी पूरा गर्छन् ? तेस्रो लिङ्गीहरु यौन चाहना कसरी पूरा गर्छन् ?

    तेस्रो लिङ्गीहरुलाई पनि यौन हुन्छ र यौन चाहानाका आधारमा यौन क्रियाकलाप महिलाले महिला सँगै गर्नेलाई लेस्बियन र पुरुष भएर पुरुषसँगै यौन सम्पर्क गर्ने व्यक्ति गे लाई समलिङ..

  • महिलाहरुमा किन आङ खस्छ ? यसका लक्षणहरुबारे थाहा पाईराख्नुहोस् महिलाहरुमा किन आङ खस्छ ? यसका लक्षणहरुबारे थाहा पाईराख्नुहोस्

    आङ खस्ने समस्याका धेरै कारणहरु छन् । नेपालमा गरिबी , पोषणतत्वको कमी , धेरै गाह्रो काम गर्नु पर्ने , प्रसवकालमा लामो व्यथा सहनु पर्ने , सुत्केरी अवस्थामा नै गह्रौँ भारी बोक्नु पर्ने, स्वास्थ्य सेवा र सुविधाको अभाव जस्ता कारणले गर्दा महिलाहरुमा आङ खस्ने समस्याले प्रभुत्व पाएको हो । पाठेघर र पाठेघरको मुखलाई समातेर राख्ने झिल्लीहरु ..

  • के गर्भपतनका लागि घरेलु उपाय छ ? के गर्भपतनका लागि घरेलु उपाय छ ?

    असुरक्षित गर्भपनत भनेको के हो ? उत्तर : गर्भपतन सुरक्षित र असुरक्षित दुबै तरिकाले गरेको पाइन्छ । कुनै कारणबाट रहेको अनिस्चित गर्भलाई बिना कुनै सावधानी वा प्रचलित कानुनभन्दा बाहिर गई तथा सम्बन्धित महिलाको स्वास्थ्यमा बाधा पर्ने गरी गरिने गर्भपतनलाई असुरक्षित भनिन्छ । यदि तालीम नभएका स्वास्थ्यकर्मीबाट र सेवा दिनको लागि mउचित वाताव..

  • लङ स्कर्ट र टिर्सट काट्ने आशिस्मा : भन्छिन् पैसा बिनाको नयाँ फेसन लङ स्कर्ट र टिर्सट काट्ने आशिस्मा : भन्छिन् पैसा बिनाको नयाँ फेसन

    आशिस्मा नकर्मी मोडलिङ हुँदै अभिनयमा प्रवेश गरिन् । नेपाली भाषाको चलचित्र गर्नुअघि उनले नेपाल भाषाको चलचित्रमा ख्याती कमाईसकेकी थिईन् । बाद्यबादक मनराजा नकर्मीकी छोरी आशिस्माको परिवार, कलाकारितका लागि सुहाउँदो छ । उनका बुवा संगीत क्षेत्रमा छन्, कलाकारिता बुझेका छन् । बहिनीहरु पनि यसै क्षेत्रमा छन् । त्यसैले आशिस्मालाई कलाकारितामा..

  • बाँझोपन किन हुन्छ ?

    बाँझोपन विभिन्न कारणले हुने गर्दछ । जस्तै :  संक्रमण, प्रजनन् नलि संक्रमण, महिला डिम्ब उत्पादन नहुनु तथा पुरुषमा शुक्रकीटको उत्पादन नहुनु, विकास नहुनु वा निस्क्रिय रहनु, हर्माेनहरुले राम्रोसंग काम नगर्नु जस्ता विभिन्न कारणले बाँझोपन हुने गर्दछ । बाँझोपनको समयमा नै पहिचान गरेर सहि उपचार गरेमा यो समस्यालाई समाधन गर्न पनि सकिन्छ । ..

  • गर्भअवस्थामा ध्यान दिनुपर्ने कुराहरुबारे थाहा पाईराख्नुहोस्

    अन्य बेलामा भन्दा, गर्भावस्थामा महिलाले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ । यस बेला आफु र आफ्नो गर्भमा रहेको बच्चाकोसमेत ख्याल गर्नुपर्ने भएका कारण उनीहरुले खानपान र ब्यायामा विशेष जोड दिनुपर्छ । र, नियमित स्वास्थ्य जाँच गराउनुपर्छ । गर्भवतीले ध्यान दिनुपर्ने कुराहरु तल पढ्नुहोस् : ड्ड कम्तीमा पनि चार पल्ट स्वास्थ्..

  • छोरी अथवा छोरा जन्मिनुका कारण

    बच्चा छोरा वा छोरी हुनु भनेको शक्तिको आफ्नो प्रयास नभई क्रोमोजोमहरुमा भर पर्ने कारण हो । छोरा वा छोरी दुबै आफ्ना सन्तान हुन् । राम्रो लालन पालन र अवसरहरु प्रदान गरेमा दुबैले उदाहरणीय काम गर्न सक्दछन् । यौन सम्पर्कको बखत वा गर्भाधानको बेला महिलाको योनीमा वीर्यसँगै शुक्रकीटहरु झर्दछन् । यसरी झरेका शुक्रकीटहरुमध्ये यदि पुरुषको Y क्..

  • समय नपुगी जन्मिएको बच्चाको स्वास्थ्य कस्तो हुन्छ ?

    समय अवधि नपुग्दै बच्चा जम्मियो भने बच्चा स्वस्थ्य रहन सक्छ ? उत्तर : समय अवधि नपुग्दै (३७ हप्ता अगाडि) बच्चा जन्मियो भने बच्चाको तौल कम हुने,कुपोषण हुने संक्रमणहरु हुने सम्भावना बढी रहन्छ । बच्चा बाँच्ने सम्भावना पनि कमै मात्र रहेको हुन्छ । तर हामीले समयमै उचित उपचार र स्याहार ग¥यो र कुनै लामो समयसम्म स्वास्थ्यमा […]

  • गर्भपतन कुन अवस्थामा गर्न सकिन्छ ? यसबारेको कानुन थाहा पाईराख्नुहोस्

    मुलुकी ऐन ११ औँ संशोधनको मुल ऐन, ज्यानसम्बन्धी महलमा संशोधन भएअनुसार गर्भवती महिलाको मञ्जुरी भएमा निम्न अवस्थामा गर्भपतन गराउन पाइन्छ ः (१) १२ हप्ता ( तीन महिना) भित्रको गर्भ गर्भवती महिलाको मञ्जुरीमा । (२) बलात्कार वा हाड नाता करणीबाट रहन गएको १८ हप्ता ( ४ महिना ६ दिन ) सम्मको गर्भ । (३) गर्भपतन नगराएमा […]


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com