AD_ Wide Top

अनुपसँगको अफेयर र ब्रेकअपबारे यसो भन्छिन् मलीना जोशी

२४ मंसिर,२०७३  |   Forseenetwork

below social share detail page adv

loading...
अनुपसँगको अफेयर र ब्रेकअपबारे यसो भन्छिन् मलीना जोशी

अभिनेत्री मलीना जोशी र अभिनेता अनुप विक्रम शाहीको प्रेमसँगै ब्रेकअप र प्याचअपको चर्चा भईरहन्छ । केही समय अघि, ब्रेकअप भएपछि पनि उनीहरुले एकसाथ काम गर्दैछन् भन्ने चर्चा खुबै भयो । तर मिडियामा आएका यस्ता खबरहरुलाई उनीहरुले नत खण्डन गरे नत आफूहरुको सम्बन्धबारे केही कुरा खुलाए ।

सिनेमा रानीमा पर्दा बाँडेका उनीहरु अहिले एक अवार्ड कार्यक्रमको तयारीमा छन् । यहि क्रममा एक यु ट्युब च्यानलले उनीहरुको सम्बन्धको बारेमा प्रश्न गर्दा अभिनेत्री मेलीनाले, हाम्रो सम्बन्धलाई लिएर बजारमा विभिन्न कुराहरु भईरहेका छन् । गसीपहरु बनेका छन् । त्यसलाई गसीप नै बन्न दिनुहोस् । म व्यक्तिगत जीवनका कुराहरुलाई मिडियामा ल्याउन चाहन्न । बरु हामी कामको कुरा गरौँ न भनेर उनले प्रसंग नै परिवर्तन गरिन् ।

अनुपले भने यस बारेमा बोल्दै आफूहरु मिल्ने साथी भएको र यो मित्रता सधैँ कायम रहने बताए ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com