AD_ Wide Top

बिना मेक अप यस्तो देखिन्छन् नेपाली अभिनेत्री (फोटोफिचर)

०६ पुस २०७३  |   Forsee Network

below social share detail page adv

loading...
बिना मेक अप यस्तो देखिन्छन् नेपाली अभिनेत्री (फोटोफिचर)

 

महिला र मेकअप एकअर्कामा जोडिएका शब्द हुन्। महिलाहरुको श्रृङगारले उनीहरुको सुन्दरतालाई निखारी दिन्छ। कतिपयले दिनहुँ मेकअप गर्नाले छाला बिग्रने भन्लै कमै मेकअप गर्छन् भने कतिपयलाई मेकअप नगरी नहुनेहुन्छ । जेहोस्, महिलाहरु मेकअपमा अगाडि नै छन्।यसमा पनि बिशेषगरी अभिनेत्रीहरु । वास्तविक जीवनमा भन्दा पनि उनीहरुलाई रिलको जीवनमा धेरै मेक अप गर्नुपर्नेहुन्छ। बिशेषगरी उनीहरु क्यामेरामा आउँदा मेकअपलाई बढी ध्यान दिने गर्दछन्। चाहे त्यो सिनेमाको लागि होस् या कुनै टेलिभिजनको अन्र्तवार्ताको लागि।
रिलमा निकै राम्रा देखिएका अभिनेत्रीहरुलाई हामीले प्रत्यक्ष भेट्यौँ भने केहि मात्रामा फरक पाउने गर्छौँ। पर्दामा राम्रा देखिएका कतिपय आँखा अगाडि भने केहि कमजोर देखेको महसुस पनि हुन्छ ।झनै, मेकअप नै नगरेको समयमा फेला पर्दा त पर्दामा देखेको भन्दा धेरै फरक पाउनु स्वभाविकै हो। आज हामीले यहि विषयलाई समेटेर बिना मेकअप र मेकअपमा अभिनेत्रीहरुमा हुने परिवर्तन देखाउने प्रयास गरेका छौँ।

दिपा श्री निरौला

केकी अधिकारी

नम्रता श्रेष्ठ

निशा अधिकारी

निता ढुङ्गाना

रिमा बिश्वकर्मा

प्रियंका कार्की

रेखा थापा

ऋचा शर्मा

सुस्मा कार्की

 

 


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com