AD_ Wide Top

दोस्रो पटक आमा बनिन् निर्मली

१२ पुष २०७३  |   Forseenetwork

below social share detail page adv

loading...
दोस्रो पटक आमा बनिन् निर्मली

हाँस्य कलाकार तथा मोडल निरु खड्का उर्फ निर्मली दोस्रोपटक आमा बनेकी छिन् । पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी उनले दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी छन् । आफू दोस्रो पटक आमा बन्दाको खुसी निरुले सामाजिक सञ्जालमार्फत बाँडेकी हुन् । उनले छोरासँगका दुई तस्वीर सेयर गर्दै  आफू र आफ्नो बच्चा स्वस्थ रहेको जानकारी दिएकी छिन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com