AD_ Wide Top

नाकैमा फूली भन्दै गाउने मेलिनाकै नाकमा किन छैन फूली ?

२० पुष,२०७३  |   Forseenetwork

below social share detail page adv

loading...
नाकैमा फूली भन्दै गाउने मेलिनाकै नाकमा किन छैन फूली ?

गायिका मेलीना राई अहिले प्राय संगीत प्रेमीहरुको ध्यान तान्न सफल छिन् । उनी सानै उमेरमा सफलता पाउने गायिकामा पर्छिन् । सुमधुर स्वरकी धनि मेलीना अहिले निकै व्यस्त छिन् । लगातार रेकर्डिङ, कार्यक्रमहरु परेकी मेलिनालाई मिडियालाई समय दिन धौ धौ छ । जसो तसो समय मिलाए हामीकहाँ आईपुगेकी उनले आफ्ना प्रोफेशनल र पर्सनल केही कुराहरु सेयर गरेकी छिन् । एक कार्यक्रममा उनलाई  हामीले फूली किन नलगाउन भएको ? भनेर सोध्यौँ । यसको जवाफमा उनले आफूलाई फूली मन नपर्ने बताईन् । बुवाआमाले सानै उमेरमा नाक छेडिदिनु भएको भएपनि उनले फूली फिटिक्कै मन नपर्ने भएका कारण नलगाएकी रहिछन् । मेलिनाले शिरैमा शिरबन्दी, नाकैमा फूली बोलको गीत भने गाएकी छिन् । तर वास्तविक जीवनमा उनलाई फूली मन पर्दैन । समयको परिवर्तनसँगै मेलिना मात्रै हैन अहिले प्राय युवतीहरु फुली लगाउँदैनन् । फूली नेवार । शेर्पा समुदायमा लाईन्न तर अन्य समुदायको सस्कारसंग जोडिएको छ । 


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Social Media Auto Publish Powered By : XYZScripts.com