AD_ Wide Top

अहिले के गर्दै हुनुहुन्छ ? बाट दिक्क भएकी केकी

२५ पुष,२०७३   |   Forseenetwork

below social share detail page adv

loading...
अहिले के गर्दै हुनुहुन्छ ? बाट दिक्क भएकी केकी

अहिले के गर्दै हुनुहुन्छ ? भनेर सोध्दा उनले भनिन् अहिले म सिनेमाको प्रचाप्रसारमा हिँडिराखेको छु । त्यसपछि हामीले उनलाई मिडियाको कुन प्रश्नले तपाईँ दिक्क हुनुहुन्छ भनेर सोध्यौँ । यसको जबाफमा उनले भनिन्, अहिले के गर्दै हुनुहुन्छ ? त्यसपछि उनी एकछिन मज्जाले हाँसिन् । किनकी हामीले पनि उनीसँग कुरा सुरु गर्दा त्यहि प्रश्न गरेका थियौँ, अहिले के गर्दै हुनुहुन्छ ? यो प्रसंग हो नायिका केकी अधिकारीसँग भएको कुराकानीको । सिनेमा लभ सासाको प्रचार प्रसारमा हिँडेकी केकीसँगको कुराकानीबाट हामीले उनका व्यक्तिगत कुराहरु जान्ने प्रयास गरेका छौँ । कुराकानीका क्रममा हामीले उनको रुची, उनलाई मन पर्ने, मन नपर्ने कुराहरु थाहा पाउने गतिलो प्रयास गरेका छौँ ।

केकीलाई कसैले डोमिनेट गरेको फिटिक्कै मन पर्दैन । सबैको आ–आफ्नै महत्व र स्थान हुन्छ भन्ने केकी नत आफू अरुलाई होच्याएर कुरा गर्छिन् नत अरुले त्यस्तो गरेको मन पराउँछिन् । कुराकानीकै क्रममा केकीले हामीसँग यौन दुर्व्यवहारका बारेमा पनि केही कुरा गरेकी छिन् । थाहा पाउनको लागि हेर्नुहोस् भिडियो ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com