AD_ Wide Top

सामाजिक सञ्जालमा जेब्रा क्रसिङ यसरी भयो ट्रोल

१८ जेठ,२०७४  |   Forseenetwork

below social share detail page adv

loading...
सामाजिक सञ्जालमा जेब्रा क्रसिङ यसरी भयो ट्रोल

नयाँ वर्षसँगै काठमाण्डौ उपत्यकालाई हर्न निषेधित क्षेत्र घोषणा गरेको नेपाल सरकारले जेठ १६ देखि जथाभावी बाटो काट्नेलाई दुई सय रुपैयाँ तिर्नु पर्ने नियम लागु गरेको छ । यो नियम अनुसार जहाँ जेब्रा क्रसिङको चिन्ह हुन्छ त्यहि बाट मात्रै पैदल यात्रीले बाटो काट्नु पर्छ । नभए ट्राफिक प्रहरीले दुई सय रुपैयाँ जरिवाना तिराउने अधिकार पाएको छ चिट काटिहाल्छ । नियम आफैमा राम्रो छ । धेरैले यो नियमको सपोर्ट गरेका छन् । तर केहीले यो नियम राम्रो हुँदा हुँदै पनि जेब्रा क्रसिङ नै राम्रो नभएको बताएका छन् । अहिले सामाजिक सञ्जालमा जेब्रा क्रसिङकै चर्चा छ ।

समसामायिक कुरामा चासो राख्ने र आफ्नो प्रतिकृयाहरु दिईहाल्ने कलाकार दीपक राज गिरीले यसबारेमा सामाजिक सञ्जालमा एक स्ट्याटस लेखेका छन् । उनले व्यङग्यात्मक तरिकाले लेखेका छन, ‘एउटा ब्यक्ति सडकमा दूरबीन लगाएर हेरिरहेको थियो, मैले सोधे
के हेरेको ?
उस्ले भन्यो ‘ज़ेब्रा क्रसिगं कॉहा छ खोजेको’
नियम राम्रो छ….. तर २ वटा कुरामा ध्यान दिनु पर्यो
१. जेब्रा क्रसिगं दुरुस्त राखौ
२. गाडि चलाउने ले जेब्रामा तुफान हाक्छ र बाटो काटने लाइ
प्राथमिकता दिदैन भने उस्लाइ चाहि ५००० जरिवाना होस्।।।
सडकमा पहिलो प्राथमिकता बाटो काट्नेलाइ !!!’

त्यस्तै जेब्रा क्रसिङ बारे भएका अन्य केही ट्रोलहरु पनि पढ्नुहोस्

trollll

18767385_1953481954881325_383492622897763087_n

Untitled-2


18835822_1389439847813946_4042076073668728240_n


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com