AD_ Wide Top

यस्ती छन् दीपक राज गिरीकी छोरी मौसमी

१ असार,२०७४  |   Forseenetwork

below social share detail page adv

loading...
यस्ती छन्  दीपक राज गिरीकी छोरी मौसमी

हाँस्य कलाकार दीपक राज गिरीकी छोरी मौसमी गिरीले जेठ ३१ गते बुधबार जन्मदिन मनाएकी छिन् । दीपक राज गिरीले एक तस्बिर सेयर गर्दै छोरी मौसमीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत जन्मदिनको शुभकामना पनि दिएका छन् । तर दीपक राज गिरी हत्तपत्त परिवारिक तस्बिरहरु सार्वजनिक नगर्ने सेलिब्रेटीमा पर्छन् ।

पछिल्लो समय सिनेमाका किंग बनेका दीपक राज गिरीलाई पारिवारिक कुराहरु र परिवारका सदस्यहरुलाई मिडियामा ल्याउन खासै मन पर्दैन । उनी सकेसम्म आफ्नो परिवारलाई मिडियाबाट टाढै राख्न रुचाउँछन् ।

Image may contain: 1 person, flower, outdoor and nature
टेलिसिरियल ‘तितो सत्य’मा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको श्रीमानको भूमिकामा दीपक थिए । पर्दामा श्रीमान श्रीमतीको रुपमा देख्दा धेरैको मानस पटलमा उनीहरु श्रीमान श्रीमती नै हुन् भन्ने छाप पर्यो जुन छाप अहिले सम्म पनि मेटिएको छैन । दीपाश्रीसँग नाम जोडिएकै कारण पनि दीपक राज गिरीको परिवार ओझेलमा परेको हुनसक्छ ।

Image may contain: 1 person, closeup
दशक देखि एकअर्कासँग सहकार्य गर्दै आएका दीपक र दीपाले अहिले सिनेमा पनि सयुंक्त रुपमा निर्माण गरिरहेका छन् । मिडियामा प्राय दीपाश्रीसँग देखिने र नाम जोडिने दीपक राज गिरी तीन सन्तानका पिता हुन् ।

Image may contain: 2 people
मेनका गिरीसँग मागी विवाह गरेका दीपकका दुई छोरा र एक छोरी छन् । जानकारी अनुसार दीपक राज बुहारी भित्र्याउने तयारीमा छन् । तर यसको आधिकारिक पुष्टि भने दीपक राज गिरी र उनको परिवार मध्ये कसैले गरेको छैन ।

moushami

तर आज हामीले दीपक राज गिरीकी छोरी मौसमी गिरीका केही तस्बिरहरु सामाजिक सञ्जालमा खोजेका छौँ । थप तस्बिरहमा हेर्नुहोस् दीपक राज गिरीकी छोरी मौसमी गिरीलाई ।

Image may contain: 1 person, smiling

Image may contain: 1 person, selfie and closeup

Image may contain: 1 person, selfie and closeup

Image may contain: 1 person, smiling, night and indoor

Image may contain: 1 person, closeup


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com