AD_ Wide Top

बेहुली बन्दा नेपाली अभिनेत्री, को कस्ता देखिए ?

१६ असार,२०७४  |   Forseenetwork

below social share detail page adv

loading...
बेहुली बन्दा नेपाली अभिनेत्री, को कस्ता देखिए ?

अभिनेत्री निशा अधिकारीले असार १६ गते क्रिकेटर शरद भेष्वाकरसँग लगन गाँठो कसेकी छिन् । आफन्त र निकट साथीहरुको उपस्थितिमा विवाह गरेकी निशाका केही तस्बिरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका छन् जसमा उनी निकै सुन्दर देखिएकी छिन् । निशाको विवाह भएको यहि अवसरमा आज हामी तपाईँलाई अन्य केही अभिनेत्रीहरु बेहुली बन्दा कस्ता देखिए तस्बिरमा देखाउँदैछौँ ।

Image result for rima biswakarma with husband

रीमा विश्वकर्माले लण्डनमा बसोबास गर्दै आएका रोबर्ट बिश्वकर्मासँग विवाह गरेकी हुन् । विवाह पछि रोबर्ट बेलायतमै छन् भने रीमा नेपालमै रहेर कलाकारितालाई समय दिईरहेकी छिन् ।

Image result for harshika shrestha with husband

भारतीय व्यवसायी प्रसुन झुन्झुनवालासँग विवाह गरेपछि हर्षिका भारतको कोलकत्तामा बस्दै आएकी छिन् । प्रसुन मोबाईल कम्पनीका मालिक हुन् ।

Image result for jharana bajracharya with husband

पूर्व मिस नेपाल तथा अभिनेत्री झरन बज्राचार्यले भारतीय मूलका मलेसियन व्यवसायी राहुल अग्रवालसँग विवाह गरेकी छिन् । राहुलसँग विवाह गरेर छोराकी आमा बनिसकेकी झरना विवाह पछि मलेसियामै बसोबास गर्दै आईरहेकी छिन् ।

Image result for sumina ghimire with husband

सुमिनाको विवाह पाईलट रोशन सापकोटासँग भएको छ । सुमिनाले पहिले ईन्गेजमेन्ट भईसकेका एक प्रेमीलाई छाडेर पाईलट रोशन सापकोटालाई अंगालेकी हुन् । रोशनसँग विवाह गरेर एक सन्तानकी आमा बनिसकेकी सुमिनालाई नेपाली सिनेमाकी विवादित अभिनेत्रीको रुपमा पनि लिईन्छ ।

Image result for usha poudel marriage

अभिनेत्री उषा पौड्यालको अभिनेता शुधांसु जोशीसँग विवाह भएको छ ।  उषा अमेरिकामा बस्दै आएकी छिन् ।

mithila-and-motilal-happily-pose-after-marriage

अभिनेत्री मिथिला शर्माले पूर्व प्रहरी प्रमुख मोतीलाल बोहोरासँग विवाह गरेकी छिन् । उनले ५० वर्षको उमेरमा ७४ वर्षका मोतीलालाई श्रीमान् रोजकी हुन् ।

rejina-upreti-marriage-5

रेजिना उप्रेती  बेलायतमा बसोबास गर्दै आईरहेका सुरज पोखरेलसँग लगन गाँठो कसेर एक छोरीकी आमा पनि बनिसकेकी छिन् ।

Related image

नायिका स्वस्तीमा खड्का र निर्देशक निश्चल बस्नेतले ७२ साल फागुनमा लगन गाँठो कसेका हुन् । निश्चल र स्वस्तीमाको उमेरमा १४ वर्षको अन्तर छ ।

Image result for simpal khanal with husband

मोडेल तथा अभिनेत्री सिम्पल खनालले निर्देशक प्रशन्न पौड्यासँग सम्बन्ध बिच्छेद गरेर भारतीय मुलका नदिनसँग दोस्रो विवाह गरेकी छिन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

test‘मह’सँग जोडिए टंक बुढाथोकी

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com