AD_ Wide Top

हरिवंश र दिपक राज गिरी सम्धि!!! (फोटो र भिडियो सहित)

१८ असार,२०७४  |   Forsee Network

below social share detail page adv

loading...
हरिवंश र दिपक राज गिरी सम्धि!!! (फोटो र भिडियो सहित)

हाँस्य कलाकार हरिवंश आचार्यका कान्छा छोरा मोहित वंश आचार्य यहि असार १७ गते वैवाहिक बन्धनमा बाँधिएका छन् । गत वर्ष ईन्गेजमेन्ट गरेर विवाह गर्ने पक्का गरेका मोहितले पारिवारिक जमघटमा विवाह गरेका हुन् । असार १७ गते विवाह गरेका मोहितले असार १९ गते आर्मि अफिसर्स क्लबमा विवाह भोज कार्यक्रमको आयोजना गर्दै छन । विवाह भोजमा आफन्त र केही निकट साथी भाईहरुलाई निम्ता दिईएको जानकारी छ । मोहीतको विन्दु थापासँग लगनगाँठो कसिएको हो ।

Image may contain: 4 people, people smiling, people standing

Image may contain: 8 people, people smiling, people standing and outdoor

Image may contain: 6 people

Image may contain: 5 people, people smiling, people standing and indoor

उता अर्का कलाकार दीपक राज गिरीले त छोरा दीवस गिरीको विहेको खबरै नदिई सुटुक्क बुहारी भित्र्याएका छन् । दीपकले पनि असार १७ गते नै छोराको विवाह गरिदिएका हुन् । दीपकका छोराको विवाहमा आफन्त र केही निकट कलाकारहरुलाई मात्र निम्ता दिईएको थियो । दीवसको विवाहको प्रिती भोज असार २२ गते राखिएको छ । दीवसको विवाह गुल्मीकी मिरा ज्ञवालीसँग भएको हो ।

Image may contain: 3 people, people sitting

Image may contain: 13 people, people smiling, people standing, wedding and outdoor

Image may contain: 10 people, people smiling, people sitting and indoor


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

test‘मह’सँग जोडिए टंक बुढाथोकी

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com