AD_ Wide Top

प्रियंकाको यादमा आयुष्मानका शब्द

२९ असार,२०७४  |   Forseenetwork

below social share detail page adv

loading...
प्रियंकाको यादमा आयुष्मानका शब्द

सिनेमा छक्का पञ्जा-२ र फाटेको जुत्ताको छायाकंन सके लगत्तै अभिनेत्री प्रियंका कार्की केही दिन अघि अमेरिका उडिन् । अमेरिकामा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउन अमेरिका पुगेकी प्रियंकालाई उनका प्रेमीले यहाँ निकै याद गरेका छन् । नेपालमा रहेका आयुष्मानले प्रियंका प्रतिको माया र उनको यादलाई सामाजिक सञ्जाल मार्फत प्रकट गरिरहेका छन् । उता अमेरिकामा आमा रक्षासँग प्रियंका रमाईरहेकी छिन् भने यता आयुष्मानलाई प्रियंकाको यादले सताईरहेको छ । यहि यादलाई आयुष्मानले सामाजिक सञ्जालमा प्रियंकाको एक तस्बिर सेयर गर्दै लेखेका छन्, “तिमी जहाँ जान्छेउ म तिमीलाई पछ्याउने छु । तिमी जहाँ हुन्छेउ म तिमीसँगै हुनेछु । समुन्द्र पनि गहिरो छैन । हिमाल अग्लो हुन्छ । मलाई त्यो उचाईबाट टाढा राख । तिमीबाट टाढा छु । मेजर मिसिङ ।”

gr

बिगत केही समय यता प्रियंका र आयुष्मानको अफेयरले खुबै चर्चा पाएको थियो । तर एन एफ डि सी अवार्डमा आयुष्मानले प्रियंकासँगको अफेयरलाई आधिकारिक रुपमै स्वीकार गरेर प्रेमको घोषणा गरेदेखि भने उनीहरुको प्रेमलाई सबैले सामान्य रुपमा लिएका छन् । तर सामाजिक सञ्जाल मार्फत उनीहरुको प्रेम बढी नै देखिने गरेको धेरैको प्रतिकृया छ ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com