AD_ Wide Top

कसैको हातमा चुरा त कसैको हातमा मेहेन्दी, कलाकारहरुको साउने श्रृङगार

२ साउन, २०७४  |   Forseenetwork

below social share detail page adv

loading...
कसैको हातमा चुरा त कसैको हातमा मेहेन्दी, कलाकारहरुको साउने श्रृङगार

साउन महिनालागे संगै प्राय महिलाहरुको हातमा मेहेन्दीको रङ्ग र हातमा चुरा हुने गर्छ । विवाह गरेको होस् वा नगरेको प्राय जसो सबै महिलाको हातमा मेहेन्दी हुन्छ । महिलाहरु आफ्नो श्रीमान् वा प्रेमीको लागि व्रत पनि बस्ने गर्छन ।

हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौलाले पनि आफ्नो हातमा मेहेन्दी लगाएकी छिन । दिपाले हत्केलामा लगाएको मेहेन्दीमा छक्का पन्जा २ असोज ११ लेखिएको छ । सामाजिक सन्जालमा आफ्नो मेहेन्दीको एक तस्विर सेयर गर्दै दिपाले क्याप्सनमा, “कसैको नाममा मेहेन्दी होईन, आफ्नै कामको मेहेन्दी । जय शम्भो” लेखेकी छिन । उनको निर्देशनमा बनेको सिनेमाकोे टिजर सार्वजनिक भईसकेको छ । सिनेमाको पहिलो गीत भने साउनको ६ गते रिलिज हुदैँ छ । दिपा लगायत तस्विरमा हेरौँ कलाकारको साउन मोह–

निशा अधिकारी

20108493_10156528909032619_7165357070671641277_n

 आर्यन सिग्देलको श्रीमती सपना भण्डारी

20139821_866545346834687_867101235313145819_n
मरिष्का मेरी पोखरेल

mariskha
रजनी के.सी.

19989255_813097612200768_7529450362067927408_n
ऋषी धमलाकी श्रीमती एलिजा गौतम

aliza gautam wife rishi dhamaala
हास्य कलाकार सुनिता गौतम

20046507_1485468898180807_1188192729422944124_n

पूजा चन्द

20032091_10211041594488962_5613121653767131737_n


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com