AD_ Wide Top

निखिल उप्रेतीको आक्रोश, नेपालीको नागरिकता पछाडि निगेटिभ सोच भनेर राख्नु

३ साउन,२०७४  |   Gufgaf.com

below social share detail page adv

loading...
निखिल उप्रेतीको आक्रोश, नेपालीको नागरिकता पछाडि निगेटिभ सोच भनेर राख्नु

साउन १३ गतेलाई प्रदर्शन मिति तोकेको नेपाली सिनेमा ‘रुद्र’का निर्माता तथा कलाकार निखिल उप्रेतीले नेपालीहरुलाई नकारात्क सोच बढी भएको नागरिक भनेर आक्रोश पोखेका छन् । ‘कमिटमेन्ट सिक्स्टी आवर’को सुटिङमा व्यस्त रहेका नायक निखिलले नेपालीहरु ज्यादा निन्दा अर्थात आलोचना गर्न समय धेरै फाल्ने भन्दै नागरिकता दिँदा पछाडि निगेटिभ सोच भनेर नै लेखिदिए हुन्छ भनेका छन् ।

नेपाली चलचित्रका बारेमा राम्रो भन्दा ज्यादा नराम्रो भन्ने र लेख्ने परिपाटी देखिएको भन्दै उनले हामी सकारात्मक हुन जरुरी रहेको बताएका छन् । नेपाली चलचित्र बीच नै प्रतिस्पर्धा हुनु, विदेशी सिनेमा रातको १२ वजे सेन्सर विना नै पास गर्नु र विदेशी सिनेमा हेरेर नेपाली कलाकारलाई झारे कलाकार भनेर गाली गर्ने दर्शकहरुप्रति कटाक्ष गर्दै निगेटिभ सोच भएका नागरिक भनेर निखिलले आक्रोस पोखेका छन् ।

प्राय : मिलाएर बोल्न जान्ने र कुटनीतिक तवरले जवाफ दिने नायक निखिल उप्रेतीले किन यसरी आक्रोश पोखे त ? हेर्नुहोस् भिडियो


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com