AD_ Wide Top

जस्ले केश मुण्डन गरे कसैले शोखले कसैले कथाले मागेपछि

४ साउन,२०७४  |   Gufgaf

below social share detail page adv

loading...
जस्ले केश मुण्डन गरे कसैले शोखले कसैले कथाले मागेपछि

नेपाली सिनेमा अधिकारमा नायिका कृष्टी मैनालीले केश मुण्डन गरेको देख्न पाइन्छ । सिनेमाको अन्तमा उनी भिक्षुणीको भुमिकामा देखिनु पर्ने भएकोले उनको केश मुण्डन गर्नु परेको हो । तर त्यो बास्तविक केश मुण्डन भने थिएन । कथाको माग अनुसार कृष्टीको लुक्स त्यस्तो बनाइएको थियो । त्यतिबेला यो बिषयमा कृष्टिले धेरै ठाउमा प्रष्टयाउनु परेको थियो । झण्डै दुई बर्ष अगाडी अभिनेत्री निशा अधिकारीले भने साच्चिकै केश मुण्डन गरिन ।
उनले सिनेमाको लागि नभै आफ्नो मनले भनेको कुरा गरेको र आफुले कपाल मुण्डन गरेको प्रत्येक पलको मज्जा लिइरहेको उल्लेख गरेकि थिइन । यो त भयो कलिवुडको कुरा । बलिवुड तर्फ हेर्ने हो भने सन २००५ मा वाटर सिनेमाका लागि शवना आजमी, लिशा रे र नंदिता दाशले साँच्चिकै केश मुण्डन गरेका थिए । नेपाली अभिनेता सुनिल थापा अभिनित हिन्दी सिनेमामा अभिनेत्री प्रियंका चोपडाले बाल्ड लुक अपनाएकि थिइन । द डिजाइनर सिनेमामा सिल्पा शेट्टिले भने केश मुण्डन गरेकि थिइन ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

test‘मह’सँग जोडिए टंक बुढाथोकी

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com