AD_ Wide Top

फिल्म खेल्नु पहिले यस्ती थिईन् ‘दर्पण छायाँ २’ नायिका साहारा

३२ साउन,२०७४  |   Gufgaf.com

below social share detail page adv

loading...
फिल्म खेल्नु पहिले यस्ती थिईन् ‘दर्पण छायाँ २’ नायिका साहारा

तुलसी घिमिरेको निर्देशनमा बनेको सिनेमा ‘दर्पण छायाँ २’ बाट सिने नगरीमा डेब्यु गरेकी अभिनेत्री साहारा कार्की अगस्ट १६ देखि १८ वर्षमा प्रवेश गरेकी छिन् । १२ वर्ष अघि आमा सबु गदाल कार्की र बुवा रवि कार्कीसँग अमेरिका पुगेकी साहाराले भर्खरै ग्रयाजुयशन सकाएकी छिन् । ‘दर्पण छायाँ २’ को प्रमोशनको समयमा उनले आफूले भर्खरै बिद्यालय स्तरको अध्ययन सकाएको र कलेज जोईन गर्ने तयारी भएको बताएकी थिईन् । सिनेमा छायाँकंन र रिलिजको समयमा नेपाल आएकी साहारा अहिले भने अमेरिकामै अध्ययनरत छिन् ।
सानै देखि नृत्य गर्ने साहारालाई सिनेमामा काम गर्ने ईच्छा पनि सानै देखि थियो । अमेरिकामा रहँदा फोटोशुट र फेशन शो मा सहभागिता जनाउँदै आएकी उनलाई अमेरिकामै एक फेशन शो मा देखेर निर्देशक तुलसी घिमिरेले ‘दर्पण छायाँ–२’ को लागि प्रस्ताव राखेका थिए ।
‘दर्पण छायाँ’को सफलताको बारेमा उनलाई पनि थाहा थियो । पहिलो पटक नेपाली सिनेमाको ईतिहासमा सय दिन मनाउने सिनेमाको सिक्वेलमा काम गर्न पाउनु आफ्नो भाग्य सम्झदै आफूले यस सिनेमामा काम गरेको उनी बताउँछिन् । पहिलो सिनेमाबाटै उनले अन्य कलाकारको तुलनामा राम्रो काम गरेको भन्दै प्रशंसा पनि बटुलिन् । कामका साथै सिने नगरीमा साहाराको सुन्दरताको पनि खुबै तारिफ भयो । सिनेमामा आउनु भन्दा पहिले कस्ती थिईन् साहारा ? हेर्नुहोस् तस्बिर ।

5168_102534526782_3394064_n

25827_383740351782_831550_n

167461_1773095010942_5188707_n

303129_2356780242708_7324923_n

480151_10200694811756462_586576816_n

1958517_10201346464213830_673192358_n

10458018_10204079282526116_5040790824344715626_n

12417519_10153306292301783_4262632978042399464_n

13100876_1011725998921336_8922483072249498586_n

19702476_1405408979553034_5851307789089584090_n


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

test‘मह’सँग जोडिए टंक बुढाथोकी

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com