AD_ Wide Top

तनुस ढकाल र पलिष्ठा महर्जन बने ‘लिटिल स्टार २०१७’का विजेता

७४ भदौ २२ गते १८ : ०३  |   Gufgaf.com

below social share detail page adv

loading...
तनुस ढकाल र पलिष्ठा महर्जन बने ‘लिटिल स्टार २०१७’का विजेता

‘लिटिल स्टार २०१७’को उपाधि तनुस ढकाल र पलिष्ठा महर्जनले चुम्न सफल भए । इम्पेरियल वर्ड स्कुलमा अध्ययनरत तनुसले बालक र पलिष्ठाले बालिका तर्फको उपाधि जितेका हुन् ।

मंगलबार अबेरसाँझ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा तनुसले १० र पलिष्ठाले २८ प्रतियोगीलाई पछि पार्दै उपाधि बिजेता बनेका हुन् । कार्यक्रममा पलिष्ठाले मोष्टट्यालेन्ट र मोष्टपपुलरको उपाधि समेत हात पर्दा तनुसले फोटोजेनिक उपाधिमा चित्त बुझाए । दुबै बिजेताले बिभिन्न उपहारका साथमा अवसर समेत पुरस्कारको रुपमा प्राप्त गरे ।

प्रतियोगीतामा पारम्ब श्रृखडा र प्रख्या शर्मा फष्टरनर अफ चुँनिदा र आरोही लामिछाने र दर्शना कोइराला सेकेण्ड रनरअप घोषित भए ।

कलाकार उमेश खड्का फेसन डिजाइनर मन्जु बंजारा ढकाल गायकराजु महर्जन, मुना श्रेष्ठ, रोयन महर्जन लगायत निर्णायक रहेको प्रतियोगीताको कोरियोग्राफर अनिला श्रेष्ठ रहेकी थिइन् ।SM__4213

SM__4762


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com