AD_ Wide Top

रनवे परेडमा दिपाश्री वर्षा, अशिष्मा लगायतको क्याटवाक (फोटो फिचर)

७४ भदौ २५ गते १४ : १०  |   Gufgaf.com

below social share detail page adv

loading...
रनवे परेडमा दिपाश्री वर्षा, अशिष्मा लगायतको क्याटवाक (फोटो फिचर)

QQQQब्लड क्यान्सरबाट पीडित तीन वर्षीय बालकको उपचारमा सहयोग पु¥याउने उद्देश्यले शनिवार सा“झ दरबारमार्गस्थित क्लब डेजाभूमा रनवे परेड–२०७४ शीर्षकको च्यारिटी फेसन शो सम्पन्न गरिएको छ ।

चलचित्र अभिनेता यशराज गराचद्वारा कोरियोग्राफी गरिएको उक्त फेसन शोमा स्थापित फेसन डिजाइनहरु राशि कोइराला, लजिमा सुब्बा नाल्बो, कुमारी तामाङ, प्रमिता श्रेष्ठ, डिना गुरुङ, पेमा याङ्गी शेर्पा, श्वेता थापा, ओसिन थापा, छिरिङ शेर्पा तथा कमल मानन्धरले तयार पारेका पहिरनहरु प्रदर्शन गरियो ।

१६ जना महिला तथा ११ जना पुरुष मोडलहरुद्वारा पहिरन प्रदर्शन गरिएको उक्त फेसन शोमा लोकप्रिय कलाकारहरुले सोस्टपरको रुपमा क्याटवाक गरे । फेसन शोमा दिपाश्री निरौला ,वर्षा राउत, अशिष्मा नकर्मी, चा“दनी शर्मा, सिर्जना रेग्मी, एनी कु“वर, ओशिन सिटौला, करिश्मा श्रेष्ठ, रिश्ता बस्नेत, सलोन बस्नेत, नीराजन प्रधान, दिक्पाल कार्की, प्रदीप बास्तोला, आमेश भण्डारी, सञ्जोग कोइराला, मिस्टर नेपाल–२०१७ अक्षय रायमाझी तथा बक्सिङ खेलाडी म्याक्स बस्नेत र फुटबल खेलाडी अञ्जन विष्टले सोस्टपरको रुपमा क्याटवाक गरेका हुन् ।

फेसन शोको क्रममा गायक कमल खत्रीले लाइभ कन्सर्ट दिए । केही नृत्यांगनाहरुले विभिन्न नेपाली तथा हिन्दी गीतमा आकर्षक नृत्य प्रदर्शन गरेका थिए ।

QQ

QQQ

QW

520

123

ANOTHER

LAST


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

test‘मह’सँग जोडिए टंक बुढाथोकी

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com