AD_ Wide Top

गायिका मिलन अमात्यको डिभोर्स

असोज २,२०७४  |   Gufgaf.com

below social share detail page adv

loading...
गायिका मिलन अमात्यको डिभोर्स

गायिका मिलन अमात्यले श्रीमान संग औपचारीक रुपमा सम्बन्ध बिच्छेद गरेकी छन ।  केहि समय अघि मिलन अमात्यले सम्बन्ध बिच्छेदका लागि निबेदन दिएपनि यो कुरालाई बाहिर ल्याउन चाहेकि थिइनन । तर आज सोमबार देखि मिलन र उनका श्रीमान मेन्सनबीच औपचारीक रुपमै सम्बन्ध बिच्छेद भएको हो । सम्बन्ध बिच्छेदका कारण बारे खुलाउन नचाहेका मेन्सनले आज बाट दुबै जना अलग भएको भने जानकारी दिए ।

यो बिषयमा मिलन संग सम्पर्क गर्दा पछि कुरा गर्छु भनेर फोन राखिन ।  पछि कल ब्याक गरेकी मिलनले दुबैको सहमतिमै सम्बन्ध बिच्छेद गरेको स्विकार गरिन । उनले दुई जनाको असमझदारी बढेपछि सम्बन्ध बिच्छेदको बाटो रोजेको बताउदै यो घटनाले आफनो सांगीतिक करिअरमा कुनै बाधा नपर्ने जिकिर गरिन । सम्बध बिच्छेद पछि आफू बस्दै आएको कुलेस्वरको अपार्टमेन्टमा बाबु आमा संगै बस्ने जानकारी मिलनले दिइन ।

गायक दिपक लिम्बु संगको प्रेम प्रसंगका कारण सम्बन्धमा दरार आएको बजारमा चर्चा छ । तर दिपक र मिलनले यो कुरा लाई अस्विकार गर्दै आएका छन ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com