AD_ Wide Top

सेलिब्रेटि सहित सुन्दरताको पारखिहरुको रोजाइमा रश्मिलाज फेसियल हाउस : दशैँ तिहारको लागि बिशेष छुट

१७ असोज,२०७४  |   Gufgaf.com

below social share detail page adv

loading...
सेलिब्रेटि सहित सुन्दरताको पारखिहरुको रोजाइमा रश्मिलाज फेसियल हाउस : दशैँ तिहारको लागि बिशेष छुट

काठमाण्डौ असोज १६ सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको छ रश्मिलाज फेसियल हाउस  । यो नेपालको अत्याधुनिक सुबिधा सम्पन्न तथा आधुनिक प्रवृतिको र सौन्दर्य क्षेत्रमा अनुभबी सौन्दर्य्बिदहरु भएको एक मात्र फेसियल हाउस भउको दाबी छ अध्यक्ष रश्मिला श्रेष्ठको ।

बिगत दशकौ देखि सम्पूर्ण ग्राहकहरुको सुन्दरतालाई मध्यनजर राखी अनुभबी  स्टाफ, अत्याधुनिक प्रवृति बाट सेवा प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसले दशैँ तिहारको लागि बिशेष छुट तथा प्याकेजको समेत ब्यबस्था गरेको छ ।

काठमाण्डौ मलको चौथो तलामा रहेको यस फेशियल हाउसको शाखाहरु गंगवुमा रहेको बिजि मलमा र सिभिल मलको पाँचौ तलामा समेत रहेको छ । सेलिब्रेटी, राजनीतिकर्मी, गृहणी, देखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउसबाट अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन सकिन्छ  । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ ।

21616168_594672280703151_726625644723886427_n
महिला तथा पुरुष ग्राहकहरुको  लागि खोलिएको फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु दिइने अध्यक्ष श्रेष्ठले जानकारी दिइन ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com