AD_ Wide Top

कार दुर्घटनामा परिन् रेखा थापा

२५ असोज,२०७४  |   Gufgaf.com

below social share detail page adv

loading...
कार दुर्घटनामा परिन् रेखा थापा

काठमाण्डौ असोज २५ ✎ अभिनेत्री रेखा थापाको कार दुर्घटना भएको छ । कार्तिक २ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘रुद्रप्रिया’को प्रचार प्रसारमा जुटेकी रेखाको बुधबार दिउँसो सवा १२ बजेतिर कार दुर्घटनामा भएको हो ।  गोपीकृष्ण टिभि फिल्मीमा अन्र्तवार्ता दिएर फर्किँदै गर्दा चावहिलमा उनको कारलाई मालबाहक ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करले उनको कारको केही भागमा क्षति पुगेको छ । अहिले रेखा र ट्रक चालक गौशाला प्रहरी बृतमा छन् ।

सिनेमा ‘रुद्र प्रिया’मा रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका छ । रेखा र आर्यनेल यस सिनेमा मार्फत ८ वर्षपछि पर्दा बाँडेका छन् । यहि कारण पनि यो सिनेमा बहुप्रतिक्षित सिनेमा बनेको छ । यस अघि उनीहरुले किस्मत र हिफाजतमा पर्दा बाँडेका थिए । आर्यनले रेखाकै सिनेमा ‘किस्मत’बाट सिने नगरीमा प्रवेश गरेका हुन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com