AD_ Wide Top

 लुटी खाका तरले मरुन् भ्रष्टाचारी नेताहरु ( गजल )

१० साउन, २०७३  |   गोले के आर चालीसेली

below social share detail page adv


loading...
 लुटी खाका तरले मरुन् भ्रष्टाचारी नेताहरु ( गजल )

पालै–पालो करले मरुन् भ्रष्टाचारी नेताहरु !

दिनै एकका दरले मरुन् भ्रष्टाचारी नेताहरु !!

घैला जत्रा तिनका भुँडी बेलुमसरि फ्यास्सै फुटोस !
लुटी खाका तरले मरुन् भ्रष्टाचारी नेताहरु !!

स्याँउस्याँउती कीरा परोस् हातखुट्टा झर्दे जाओस !
त्यही देखी डरले मरुन् भ्रष्टाचारी नेताहरु !!


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित कला साहित्य


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com