Tuesday, 26 Oct
01:00:00

निकै सोचमा डुबीराको छस त..के सोचीराको....???

2018/12/20   Rabindra

सुमन कुनै एउटा एकान्त ठाउँमा बसेर एकदम सोचमा मग्न भईरहेको थियो..त्यतीकैमा त्याहाँ

राम भन्ने केटो आईपुगेछ अनी सुमनलाई भनेछ....।


रामःहैन ए सुमन निकै सोचमा डुबीराको छस त..के सोचीराको....???


सुमनःके हुनु नी यार समय बदलियो,मान्छेको सोच बदलियो,तर यो पैसा भन्ने

चिज १०० को नोट १००० को किन भएन...यसमा किन बदली लाएन...??


रामःहँ........


............हाहाहाहाहा..........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

१४ अञ्चलमा नै पलको ससुराल

गफगाफ  -नायक पल शाहले एक फरक स्वादक पुरा पढ्नुहोस

मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

गफगाफ  - मिलाप फाउण्डेसनले शैक्ष पुरा पढ्नुहोस

तबला नै मेरो सुख र दुखको साथी— अच्युत राम भण्डारी

गफगाफ  - नेपालका पुरा पढ्नुहोस

‘लब जोन’को ‘मै पारुला झ्याइ झ्याइ’

गफगाफ  - नेपाली चलचित्र ‘लब जोन’ को पहिलो पुरा पढ्नुहोस

खम्बेले गरे सहयोगको याचना

गफगाफ  - हाँस्य कलाकार इन्द्र दोङ पुरा पढ्नुहोस