रेडियो अडियो

 निर्माता संघका उपाध्यक्ष गोविन्द शाही बर्खास्त हुँदै

2018/12/20   gufgaf

गफगाफ - चलचित्र निर्माता संघका  उपाध्यक्ष गोविन्द शाही  पदबाट बर्खास्त हुने भएका छन् । उनलाई यो पदबाट बर्खास्त गर्ने  निर्णय  चलचित्र  निर्माता संघको कार्यसमिती बैठकले गरेको हो । बैठकले उनलाई  बर्खास्त गर्ने  निर्णय गरेको भएपनि पत्र भने काटि नसकेको विशेष स्रोतले जनाएको छ ।

यसको बारेमा निर्माता संघले पत्रकार सम्मेलन गरेर आधिकारिक रुपमा जानकारी गराउने भएको छ । गोविन्दमाथि चलचित्र निर्माता संघको वैठकमा उपस्थित नभएको, संघ संस्थामा बसेर निर्मातासँग नै लफडा गरेको उजुरी परेपछि संस्थाको विधान अनुसार उनलाई पदबाट बर्खास्त गर्ने निर्णय भएको विशेष  श्रोतले जनाएको छ ।

केही समय अगाडि गोविन्द शाहीले एक निर्मातालाई आफूले वितरण गरेको सिनेमासँग आफ्नो सिनेमा जुधाएको भन्दै सार्वजनिक कार्यक्रममै हात हालेका थिए । यतिमात्रै हैन चलचित्र संघमा पनि उनले वितरक गोपाल काजी कायस्थमाथि हात हालेका थिए ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस