Tuesday, 26 Oct
01:00:00

आज फाईनल हेर्न आको मान्छे हुँ...

2018/12/20   Rabindra

एकदिनको कुरा हो राजेन्द्र भाबुक हुँदै आफ्ने ग्रलफेन्डको बिबाहमा नबोलाएपनि जबरर्जस्ती

गएछ.....अनी बिबाह हुँदै गर्दा उ एकपटि कुनामा बसेर रोहिरहेको थियो.. त्यो कुरा केटीको बाउ(फुटबल खेलाडी)ले थाहा

पाएछन अनी राजेन्द्र भएको ठाउँमा गएर भनेछन...।


केटीको बाउःहैन ए बाबु को हौ तिमी..चिने जस्तो त लाग्दैन....किन आयौ याहाँ मैले बुझ्ने भाषामा भनत्......??


राजेन्द्रः(भाबुक हुँदै)तपाईले चिन्नु हुन्न हजुर...म सेमिफाइनल बाट बाहिरीएर आज फाईनल हेर्न आको मान्छे हुँ....


केटीको बाउःहँ.............


राजेन्द्रःअँ.............


...........हाहाहाहाहा...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस