रेडियो अडियो

दिपक अब चलचित्र बितरक पनि

2018/12/21   gufgaf

गफगाफ -  नेपाली चलचित्र बजारलाई एक पछि अर्को ब्लकबष्टर चलचित्र दिन सफल निर्माता तथा कलाकार हुन दिपकराज गिरी । उनि पछिल्लो समय दिपाश्री निरौला, केदार घिमिरे,जितु नेपाल लगायतको टिममा रहेर चलचित्र निर्माण गर्दै आएका छन् ।  दिपकराज गिरीलाई नेपाली चलचित्र नगरीलाई छुट्टै उचाइमा पुर्याउन सफल निर्माता तथा कलाकारका रुपमा चिनिन्छन् । चलचित्रको कथा लेखन कार्यमा पनि उनलाई धेरैले प्रसंसा गर्ने गरेका छन् ।

पछिल्लो समय दिपक राज गिरी सँग सहकार्य गरेर चलचित्र निर्माण गर्न पाए सपल भइन्छ भन्ने निर्देशक तथा निर्माताहरु धेरै छन् । यो कुरालई दिपक राज गिरीले प्रमाणित नै गरिदिएका छन् , उनले हाल सम्ममा ५ वटा चलचित्र निर्माण गरे ।  उनले निर्माण गरेका हरेक चलचित्रहरुले एक पछि अर्को रेर्कड बनाउदै गएका छन् । हास्य कलाकार, निर्देशक, निर्माता, लेखक हुदै उनि अब पछिल्लो समय चलचित्र वितरण कार्यमा पनि अगाडि बढेका छन् ।

दिपक एफडी कम्पनीमा प्रवेश गरेका छन् । एफडी कम्पनीलाई काठमाण्डौ बाहिरको चलचित्र वितरणमा शक्तिशाली मन्ने गरिएको छ । दिपकराज गिरीको पनि अब यो कम्पनीमा शेयर हुनेछ ।एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जन लगायत अन्य पदाधिकारीहरुले उनलाई कम्पनीमा स्वागत गरेका छन् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस