रेडियो अडियो

माघ ११ लाई आफ्नो रिलिज मिति तोक्दै आरोप को ट्रेलर सार्वजनिक

2018/12/21   gufgaf

गफगाफ - दिलाशा क्रीयशनको ब्यानरमा राजु राउत र दयाराम गहतराज को प्रस्तुति दिनेश पाठक र बिजय सापकोटा  निर्माता अनि अमर ओलि को निर्देशन रहेको नेपाली कथानक चलचित्र आरोप को ट्रेलर आज रिलिज भएको छ ।  एस के अधिकारी को गीत,गणेश चौधरी र एस के अधिकारी को संगीत मा राजेश पायल राई,प्रह्लाद तिमिल्सिना ,नित्याशिवा र मनिषा पोख्रेल को आवाज रहेको छ । 

कमल राईको नृत्य , छायांकन बिरेन्द्र भट्ट ,द्वन्द सानू कुमार मर्हजन,साहिल खान र मिलन श्रेष्ठ को सम्पादन रहेको आरोप मुभी मा संचिता लुइँटेल ,किशोर खतिवडा ,उद्वव गिरी,रिचा थापा,सुशील पोख्रेल ,प्रेम खड्का ,रश्मि भट्ट को अभिनय रहेको आरोप चलचित्र आगमी माघ ११ गते नेपाल अधिराज्य भरि रिलिज हुने निमार्ण पक्षले जनाएको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस