Tuesday, 26 Oct
01:00:00

ससुरालीमा ज्वाँईलाई किन धेरै सम्मान,मेजमान गर्छन...??

2018/12/21   Rabindra

एकदिनको कुरा हो धनीयाँ घरमा बसिरहेकी थिईन..त्यतीकैमा त्याहाँ अचानक एकजना रबि नाम गरेको केटो आईपुगेछ अनी भनेछ. ।


रबिः दिदि हजुरलाई एउटा कुरा सोध्नु थियो.....


धनीयाँः के कुरा भन्न लागेको भनीहाल्न....??


रबिः हँ..ससुरालीमा ज्वाँईलाई किन धेरै सम्मान,मेजमान गर्छन...??


धनीयाँः (एकैछिन सोचेर)मलाई त थाहा भएन त....


रबिः हत्तेरीका दिदि मलाई थाहा छनी...


धनीयाँः उसोभए भन्न त किन....??


रबिः किन हुनु नी दिदि...घरमा आफुले तह लगाउन नसकेको छोरी लगेर तह लगायो भनेर...नी...


धनीयाँः हँ...........


रबिः अँ..............


.............हाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस