Tuesday, 26 Oct
01:00:00

के काम थियो ज्वाँई साब ?? अचानक बोलाउनु भयो त...

2018/12/21   Rabindra

एकदिनको कुरा हो मुन्द्रेलाई श्रीमतीले साह्रै दुख दिएपछि उस्ले आफ्नो ससुरा बा लाई भेट्ने

निर्णय गरेर बोलाएछ...अनी ससुरा बा आईपुग्ना साथ मुन्द्रेले भनेछ ।


मुन्द्रेःनमस्कार ससुरा बा....


ससुराःनमस्कार...के काम थियो ज्वाँई साब ?? अचानक बोलाउनु भयो त...


मुन्द्रेः( निराश हुँदै)हेर्नुन ससुरा बा तपाईको छोरीले त मेरो आधा मासु बनाई सकि...दिक्क बनाकी छे....


ससुराः(मुन्द्रेलाई सान्तोना दिँदै)ज्वाँई साब एकपल्ट तपाई मेरो हालतको बारेमा सोच्नुस त ...म सँग त झन तेस्की आमा छे...


............हाहाहाहाहा..........

 


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस