रेडियो अडियो

यस्तो शब्द भन जुन हामी सबैभन्दा धेरै प्रयोग गछौँ..

2018/12/23   Rabindra


एकदिनको कुरा हो राजेन्द्र कक्षामा पढिरहेको थियो... त्यतीकैमा अचानक शिक्षक आएर राजेन्द्रलाई उठाएर प्रश्न गर्नुभयो ।


शिक्षकः राजेन्द्र तिमी उठ त...??


राजेन्द्रः (जुरुक्क उठ्दै) किन सर...??


शिक्षकः तिन वटा यस्तो शब्द भन जुन हामी सबैभन्दा धेरै प्रयोग गछौँ..अथवा बोल्छौँ..


राजेन्द्रः(एकैछिन सोचेर)मलाई थाहा छैन सर.....


शिक्षकःठिक भन्यौ..ल बस..


..........हाहाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस