रेडियो अडियो

सर्यो ‘लभ स्टेशन’को प्रदर्शन मिति !

2018/12/23   Gufgaf

सिनेमा ‘द म्यान फ्रम काठमाण्डौ’ चैत्र १ गतेबाट प्रदर्शनमा आउने भएपछि  सिनेमा ‘लभ स्टेशन’को प्रदशर्न मिति पछि सारिने भएको छ । मल्टिप्लेक्समा शक्तिशाली मानिने क्यूएफएक्सका सञ्चालक नकिम उद्दिनले निर्माण गरेको  सिनेमा द म्यान फ्रम काठमाण्डौले चैत्र १ गतेलाई प्रदर्शन मिति फाईनल गरेपछि  लभ स्टेशनको प्रदर्शन मिति पछि सारिने भएको हो ।
गोविन्द शाहीको निर्माण रहेको यो सिनेमाको नयाँ प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन । यो सिनेमामा प्रदिप खड्का र जसिता गुरुङको मुख्य भूमिका छ ।  दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिक, इमाल र काठमाडौंमा सिनेमाको छायांकन गरिएको हो । उज्वल घिमिरे सिनेमाका निर्देशक हुन् । 

सिनेमामा आलोक शुक्लाको छायांकन, शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ । प्रदिप र जसिताका अलावा यस सिनेमामा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल लगायतका कलाकारको अभिनय रहेको छ । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस