रेडियो अडियो

तिमी पनी मलाई झुटो मायाँ गर्छौ हैन......???

2018/12/24   Rabindra


एकदिनको कुरा हो...फर्सि र गान्टे मुलाको एउटा पार्कमा भेट भएछ....त्यतीकैमा गान्टे मुलाले फर्सिलाई भनेछ...।


गान्टे मुलाःसुनन फर्सि...


फर्सिःके भन्न लाग्यौ गान्टे मुला...??


गान्टे मुलाः(अली अकमकीए जस्तो गर्दै)आई लभ यु फर्सि...


फर्सिः(मुसुक्क हाँस्दै)आई लभ यु टु गान्टे मुला...


गान्टे मुलाःआहो फर्सि कती मायाँ गर्छाै मलाई....??


फर्सिःजती तिमी मलाई गर्छौ......


गान्टे मुलाःए त्यसोभए तिमी पनी मलाई झुटो मायाँ गर्छौ हैन......???


(बिचरा फर्सि ट्वाँ.................)


..............हाहाहाहाहा................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस