माण्डबीको ‘घुमी घुमी’मा निता (भिडियो सहित)

गफगाफ - गयिका माण्डबी त्रिपाठीको नयाँ गीत ‘घुमी घुमी’ सार्वजनिक भएको छ । माण्डवीको एकल आवाज रहेको यस गीतमा अभिनेत्री निता ढुंगाना र अनन्त लामिछानेलाई फिचर गरिएको छ । विपिन आचार्यको शब्द तथा संगीत रहेको यस गीतलाई गायिका माण्डबी त्रिपाठीले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन् ।
झण्डै १४ सय भन्दा बढी सब्सक्राईबर रहेको उनको यस च्यानलमा उनले यस अघि पनि केही गीतहरु सार्वजनिक गरेकी छिन् ।                                                                                        यस भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् भने शिवराम श्रेष्ठले यो भिडियोको छायाकंन ।


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस