Tuesday, 26 Oct
01:00:00

हासो हासोले भरिएको चलचित्र ‘गरुड पुराण’

2018/12/24   gufgaf

गफगाफ -  सुवास कोइरालाले निर्देशन गरेको चलचित्र  ‘गरुड पुराण’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार कर्मा शाक्य, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरासिया, प्रविन खतिवडा, जान्वी बोहोरा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुभिना तुलाधर लगायतका कलाकार  फिचर्ड भएका छ्न  । यही माघ माघ ४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘गरुड पुराण’ सामाजिक तथा कमेडी कथावस्तुमा निर्माण गरिएको चलचित्र हो ।

चलचित्रमा कशम नेपालको कथा छ् भने  आकाश बरालको पटकथा, निर्देशक सुवास कोइराला, बिनोद खतिवडा र आकाश बरालको संवाद, कोशिस क्षेत्रीको संगीत, सुसन प्रजापतीको छायाँकन, उज्वल ढकालको सम्पादन रहेको छ । अजित फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा  अजित प्रजापती र अशोक गौतमको लगानी रहेको छ । 
यसअघी चलचित्र एउटा गीत सार्वजनिक भएको थियो ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस