रेडियो अडियो

बन्दै छ चपली हाईट ३ ?

2018/12/24   gufgaf

गफगाफ -  निर्माता अर्जुन कुमार चलचित्र चपली हाइटबाट चर्चामा आए ।  अहिले उनि सामाजिक संजालमा खै लेखिरहेका छन् । यसलाई हेर्दा उनि खै सँग सम्वन्धित कुनै सिनेमा बनाउन लाग्दै छन् भन्ने अड्कल लगाउन सकिन्छ । सामाजिक संजालमा दैनिक उनले खै लेखेका स्टाटस भेटिन्छ । 

तर,उनले यसका बरेमा काहि पनि खुलाएका भने छैनन् । केहि समय अघि मात्र उनले सिनेमा फाटेको जुत्ता २ बनाउने बताएका थिए । फाटेको जुत्ता २ लाई पन्छाउदै उनि सिनेमा चपली हाइटको तेश्रो सिक्वेल बनाउने तयारी सुरु गरेका छन् । सिनेमाको छायांकन माघबाट सुरु गर्ने अर्जुनको तयारी छ । 

सिनेमालाई कस्ले निर्देशन गर्ने र कलाकारहरु को को हुने हो भन्ने टुंगो लगाउन बाकी नै रहेको अर्जुनको भनाई छ । यसपटक कलाकार पनि चलेका राख्ने उनको योजना छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस