Tuesday, 26 Oct
01:00:00

अब देखि रुने पालो तेरो भिनाजुको हो....

2018/12/25   Rabindra


शर्मा जी ले आफ्नो छोरीको बिबाह गर्ने निर्णय गरेछ...अनी बिहे पनी गर्दीएछ..।बिबाहको दिनमा

छोरीलाई बिदाई गर्ने बेला छोरीचैँ धेरै रोईछिन...त्यो देखेर शर्मा जी को छोराले भनेछ.........।


छोरोःबाबा दिदि किन त्यसरी रोएको.....??


शर्मा जीःआज देखि तेरो दिदिको रुने दिन सक्कियो बाबु...त्यसैले धेरै रोएकि हो...


छोरोःकसरी बाबा.....???


शर्मा जीःकसरी चैँ मलाई पनी थाहा छैन..हेर छोरा...तर अब देखि रुने पालो तेरो भिनाजुको हो....


.............हाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस