Tuesday, 26 Oct
01:00:00

तीन दिनमा जिरोको कमाई ६० करोड !

2018/12/25   Gufgaf

शाहरुख खानका फ्यानका लागि यो वर्षको बहुप्रतिक्षित सिनेमा जिरो गत शुक्रबार देखि प्रदर्शनमा आएको छ । आनन्द एल रोयको निर्देशनमा बनेको जिरोले शुरुवाती तीन दिनमा  ५९ करोड ७ लाखको कारोबार गरेको छ ।  भारतीय बक्स अफिसमा शुक्रबार २० करोड १४ लाखको कारोबार गरेको सिनेमाले शनिबार १८ करोड २२ लाखको कारोबार गर्यो भने आईतबार  २० करोड ७१ लाखको कारोबार गर्दै तीन दिनमा ५९ करोड ७ लाखको कारोबार गरेको  हो । 

यस सिनेमामा शाहरुख खान, अनुष्का शर्मा र कटरिना कैफ मुख्य भूमिका  रहेको छ भने सलमान खानसँगै बलिवुडका ११  कलाकारले केमियो भूमिका निर्वाह गरेका छन् ।  यो सिनेमामा अभिनेत्री श्रीदेवी पनि छिन् । यो उनको अन्तिम सिनेमा बन्यो ।

सिनेमामा शाहरुख खान बउआ सिंहको भूमिकामा छन् भने अभिनेत्री अनुश्का शर्मा  आफिया नामक बैज्ञानिक बनेकी छिन् ।  त्यस्तै अभिनेत्री कटरिना कैफलाई सिनेमामा बबिता कुमारीको भूमिकामा प्रस्तुत गरिएको छ । सिनेमालाई गौरी खानले निर्माण गरेकी हुन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस

पुजा लाजले भुतुक्कै

यति बेला चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायाँकन भइरहे पुरा पढ्नुहोस