रेडियो अडियो

नेपाल आइडल विजेता रवि ओडकी आमाको मृत्यु

2018/12/26   gufgaf

गफगाफ -  नेपाल आइडल सिजन २ का विजेता रवि ओडकी आमाको मृत्यु भएको छ । बुधबार बिहान करिव ७ बजे रविकी आमा विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मा रहेको घरमा पानी चढाउने मोटर चलाउन खोज्दा करेन्ट लागेर घाइते भएकी थिइन् ।

उनि ४५ वर्षकी थिइन् ।  जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभूषण तिम्सिनाका अनुसार बिहान करेन्ट लागेपछि उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको थियो । विष्णालाई अस्पताल पुर्याएको भए पनि अस्पतालले मृत घोषणा गरेको हो । घटना सम्बन्धीको पूर्ण विवरण आउन भने बाँकी रहेको छ । विष्णा रविकी सौतेनी आमा हुन् । उनलाई जन्म दिने आमाको भने पहिले नै निधन भइसकेको थियो । 
 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस