रेडियो अडियो

तैँले यो सब कुरा मलाई किन भनीराको छस हँ...??

2018/12/26   Rabindra

एकदिनको कुरा हो छोटे डन घरमा बसिरहेको बेला त्याहाँ अचानक बाउ चैँ आईपुगेछन.. अनी बाउलाई देख्ने बित्तिकै छोटे डनले भनेछ....।


छोटे डनःबाबा हजुरलाई एउटा कुरा भन्नु थियो..भनौँ...??


बाउः अँ भन्न छोरा के भन्न लागीस....??


छोटे डनः मैले फेसबुकमा केटिको नाममा ५ वटा फेक आइडि बनाको छु नी...


बाउः (रिसाउँदै)तँलाई हरामी ,गधा तेरो अरु केहि काम छैन..??अनी एउटा कुरा भन तैँले यो सब कुरा मलाई किन भनीराको छस हँ...??


छोटे डनः (मुसुक्क हाँस्दै)किन हुनु नी बाबा..तपाईले रश्मी नामको केटिलाई बिगत २ महिना

देखि पट्याउन खोजिरहनु भएको छनी...हो त्यो आइडि पनी मेरै हो...त्यसैले अब देखि रश्मीलाई पाउने सपन नदेख्नुस भनेर.....


(त्यसपछि बिचरा बाउको बगलीको सत्यानाश.....(सोच्नुहोला किन..??)यो कुरा ममीलाई नभन् है छोरा....)


.............हाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस