Tuesday, 26 Oct
01:00:00

कस्तो रहेछ मेरो भाग्य....??

2018/12/27   Rabindra


एकदिनको कुरा हो धनीयाँलाई एक करोडको चिठ्ठा परेछ..। एकैपल्ट यस्तो खुसीको कुरा सुन्दा केटिको

मुत्यु पनी हुन सक्छ, भन्ने सोचेर.. यो कामको लागी एउटा बाबालाई पठाउने निर्णय गरेछन् अनी

बाबालाई पठाएछन...। त्यसपछि बाबाले धनीयाँ भएको ठाउँमा गएर भनेछन ।


बाबाः बालीके म तिम्रो हात हेर्न आको हुँ.. खै हात यता लेउ त....


धनीयाँः(हात दिँदै)होर बाबा ल हेर्नुस त.. कस्तो रहेछ मेरो भाग्य....??


बाबाः(हात हेर्दै)मानौँ तिमीलाई एक करोडको चिठ्ठा पर्यो....अब तिमी के गर्छौ...??


धनीयाँः एक करोड पाएँ भने त म तपाईको अगाडि एक पल्ट डान्स गर्छु...तपाई सँगै मायाँ

लगाउँछु...तपाई सँगै बिहे गर्छु...अनी त्यो चिठ्ठामा परेको आधा पैसा पनी तपाईलाई नै दिन्छु..बाबा...


(बिचरा बाबा अगिनै बेहोस भईसकेछन्....)


............हाहाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस