Tuesday, 26 Oct
01:00:00

प्रविन खड्काको नयाँ गीत डिजिटल बजारमा

2018/09/10   Tek

गफगाफ - गायक प्रविन खड्काले म सधै तिम्रो बोलको नयाँ गीत डिजिटल बजारमा सार्वजनिक गरेका छ्न। यस गीतमा शब्द स्वयम गायक प्रविन खड्काको नै रहेको छ । गीतको एरेन्ज्मेन्ट र मिक्सिङ बिनोद लामाले गरेका हुन । बसन्त कार्की , दीपा राना , सुष्मा श्रेष्ठ , आयुष श्रेष्ठको सुन्दर अभिनय म्युजिक भिडियोमा देख्न सकिन्छ ।

गीतको छायांकन सुवास गुरुङले गरेका हुन। गायक प्रविन खड्काको कन्सेप्टमा गीतको भिडियो तयार पारिएको हो। यसअघि गायक खड्काले तिम्रो माया , बिर्सन खोज्दा , तिमी नै मेरो जीवन लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस