रेडियो अडियो

गायिका विष्णु माझी र गायक गणेश अधिकारीको “ अभाव”

2018/12/28   gufgaf

गफगाफ -  नेपाली लोक तथा दोहोरी क्षेत्रमा सर्वोकृष्ट मौलिक लोक सौगातलाई बजारमा ल्याइरहेको योग्सना डिजिटल म्युजिकको प्रस्तुतिमा अविरत बोहरा र मोहन विकको प्रस्तुतिमा गायिका विष्णु माझी र गायक गणेश अधिकारीको आवाजमा सजिएको मार्मिक लोकदोहोरी गीत “ अभाव” गीतको भिडियो बजारमा आएको छ ।

गणेश अधिकारीको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको छ । मायालुले छोडेर पराइ जादाँ आफनी मायालुको यादमा भौतारिएका प्रेमीले विषको साहरा लिएर जिवनलाई त्याग गरिदिएका छन । आफनो अभाव कसैले पनि मेटन नसक्नोस भनेर निकै वियोगान्त ब्यथालाई पोखेका छन ।

विनोद बाजुरालीको एरेन्ज र खड्ग बाजुरालीको मिक्सिङ रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , सुजन शाहीको सम्पादन , स्मिृती तिम्सिनाको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म अनुसारको अविरल बोहरा , सारिका केसी र आशिर प्रताप जंगको अभिनय रहेको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस